www.tandavnews.com
Fact ~ In search of truth

निर्मलाका निम्ति न्याय माग्ने १२ पक्राउ

 

 

 

काठमाण्डौँ ।

हत्यारा पत्ता लगाई दोषीमाथि कडा कारबाहीको माग राख्दै प्रर्दशनमा उत्रिएका दर्जन प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

Batas

निर्मला पन्तको न्यायका लागी प्रदर्शनमा उत्रिएका १२ प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको हो । आज निर्मलाका लागि न्याय माग्दै राष्ट्रिपति भवन अगाडि उनीहरुले प्रदर्शन धर्ना दिएका थिए ।प्रर्दशनकारीले राष्ट्रपति कार्यालयको गेटै अगाडि प्रदर्शन गरेका थिए। उनीहरुले राष्ट्रपति भवन अगाडि आँखामा पट्टी बाँधेर प्रदर्शन गरेका थिए।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि हत्यार पत्ता लाग्न सकेको छैन। सरकारलाई दबाब दिने उद्देश्यले निरन्तर रुपमा देशैभर प्रर्दशन हुँदै आइरहेको छ।

तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.