www.tandavnews.com
Fact ~ In search of truth

नेपाल बैंकको लिखित नतिजा सार्वजनिक, हेर्नुस गण्डकी प्रदेशबाट को–को भए पास

 

काठमाण्डौँ ।

नेपाल बैंक लिमिटेडको विभिन्न तहका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लिखित परीक्षामा नाम निकाल्न सफल भएकाहरुले पासपोर्ट साइजको फोटो, प्रवेशपत्र, नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रसहित बैंकको प्रधान कार्यालय धर्मपथमा सम्पर्क गर्न सूचना जारी गरेको छ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.