www.tandavnews.com
Fact ~ In search of truth

यस्तो छ इपिएल खेल्ने पोखरा राइनोज र जर्सी, क्याप्टेन पनि विदेशी (फोटो फिचर)

बिनिता सुनार , पोखरा ः काठमाडाैँमा हुने इपिएल प्रतियाेगिताकाे लागि पोखरा राइनोजको टिम तथा जर्सी सार्वजनिक गरिएको छ । शुक्रबार साँझ पोखरामा पत्रकार सम्मेलन गरी पोखरा राइनोजको टिमले आफ्नो क्याप्टेनमा पनि विदेशी खेलाडीलाइ नै राखेको आधिकारीक जानकारी गराएको छ । केल कोइटजर क्याप्नेट भएका छन् ।

यस अघि नेपाली राष्ट्रिय टिमका शालिन खेलाडी शक्ति गौचनकै नेतृत्वमा अक्सन लगाएर खेलाडी छनोट गरिएको थियो । गौचन अब उपकप्तानको भूमिकामा हुनेछन् । कोच, तथा चार जना खेलाडी विदेशी रहने पोखरा राइनोजमा सहायक कोच तथा चार जना अन्य खेलाडी पनि पोखराकै रहने शक्ति गौचनले जानकारी दिए ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.