www.tandavnews.com
Fact ~ In search of truth

आगलागीबाट ६ लाख बराबरको क्षति

पोखरा / ताण्डव न्यूज ।

बागलुङ नगरपालिका –१२ अमलाचौरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

रातामाटा कमेरे बस्ने उमनाथ रिजालको २ तले कच्चि गोठमा अचानक आइतबार आज बिहान आगलागी हुँदा क्षति भएको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए

Batas

साथै गोठमा बाधेको १ गोरुको जलेर मृत्यु भएको छ भने गोठ पुर्णरुपमा जली नष्ट भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्बिर:गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.