www.tandavnews.com
Fact ~ In search of truth

फेवातालमा सेल्फी खिच्दा रोशन बेपत्ता

ताण्डव न्यूज,  पोखरा ः पोखराको फेवातालमा एक जना बेपत्ता भएका छन् । काठमाडौँबाट पोखरा घुम्न आएका रोशन श्रेष्ठ डुंगामा शयर गर्दा गर्दै सेल्फी खिच्न लाग्दा तालमा खसेर बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ ।

‘दिदिसँगै तालमा बोटिङ गर्दै रहेछन्,’ कास्की प्रहरी प्रमुख ओम बहादुर रानाले रोशनीलाई उदृत गर्दैै भने, ‘सिंगल प्याडल बोटमा तालको बिच भागमा पुगेपछि रोशनले लाइफ ज्याकेट फुकालेर मोबाइलबाट सेल्फी खिच्न लागेछन । त्यै बेला उनी खसेछन् । अहिले बैदाम प्रहरीले खोजीकार्य तिब्रपारेको छ ।’

कास्की प्रहरी प्रमुख  रानाको अनुसार रोशन आफ्नी दिदि रोशनीसँग आइतबार मात्रै पोखरा आइपुगेका थिए ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.