www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा टिप्पर पल्टिदाँ चालकको मृत्यु

पोखरा /ताण्डव न्यूज ।

गोरखामा टिप्पर पल्टिदाँ चालकको ज्यान गएको छ ।

सोमबार बिहान १० बजेर ३५ मिनेट जाँदाको समयमा सिरानचोक गाउँपालिका २ थालाजुङमा टिप्पर पल्टिदाँ टिप्पर चालक ३२ वर्षीय वीर बहादुर स्याङताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

ना १ क ६४७७ नम्बरको टिप्पर ग्रावेल अनलोड गर्ने क्रममा पल्टिएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.