www.tandavnews.com
Fact ~ In search of truth

१७ फोटोमा हेरौँ ! माउण्टेन म्यूजियममा सुरु ‘ग्रेट हिमालयन फेस्टिवल’

पाेखरा
ताण्डव न्यूज । 

हिमालयको सेरोफेरोमा हुने गतिविधी, साहसिक खेलहरु, हिमाली भेगका मानिसहरुको कल्चर,दिनचर्या,उनीहरुको फुड,कस्टमलाई उजागर गर्ने उद्धेश्य सहित पाेखरा स्थित इन्टरनेसनल माउन्टेन म्यूजियममा अाज साेमबारदेखि ‘ग्रेट हिमालयन इन्टरनेसनल माउन्टेन फेस्टिवल’ सुरु भएकाे छ ।

हेराैँ  माधव भुसालले कैद गरेका केही तस्विरहरु :

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.