www.tandavnews.com
Fact ~ In search of truth

चर्चित ब्राण्ड एडिडासद्धारा ७५ करोड राजस्व छली

 

पोखरा / ताण्डव न्यूज ।
ख्याती प्राप्त चर्चित ब्राण्ड एडिडासले राजश्व चुहावट गरेको खुलासा भएको छ  ।

एडिडासले सामान पैठारी गर्दा ७५ करोड रुपैँया बराबरको राजस्व छली गरेको राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । विभागले राजस्व छली गर्ने एडिडास सहित ४२ फर्म विरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।

Batas

विभागले साउन महिना यता राजस्व चहावट गर्ने ४२ फर्मविरुद्ध ५ अर्ब ७७ करोड १७ लाख रुपैयाँ बिगो दावी गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.