www.tandavnews.com
Fact ~ In search of truth

‘वैदेशिक अध्ययनको बारेमा चिन्तीत हुनुहुन्छ भने आउनुहोस्, मेला भिजिट गर्नुहोस्’

पाेखरा
ताण्डव न्यूज । 

मेलाको सम्पुर्ण तयारी पूरा भएको छ । वैदेशिक अध्ययन गर्न जाँदै गर्दाका चुनौती, प्रक्रिया, भिसा पोलिसी, अवसरका बारेमा परामर्श दिनका लागि हामी तम्तयार छौं ।

पोखरामा विभिन्न संस्थाहरुले मेला आयोजना नगरेका पनि होइन् । मेलाहरु भइरहन्छन् । तथापी, इक्यान शैक्षिक मेलामा सबै व्यवसायीहरु उपस्थित हुन्छन् । सबै संस्थासँग बुझ्ने अवसर मिल्छ ।

Batas

विद्यार्थी र अभिभावकहरु परामर्श लिएर, प्रक्रिया बुझेर सरकारका नीति नियम, भिषा प्रणाली बुझेर जाँदा समस्या आइपर्दैन, भन्ने कुरामा विश्वस्त छौं ।

इक्यान नाफारहित संस्था भएकाले पनि यस मेलालाई जनचेतनाको रुपमा सञ्चालन गरेका हौं । मेलामा एउटा विद्यार्थीले विदेश जानुपुर्व कति कुरा बुझ्नु, जान्नुपर्ने पर्ने हो, बुझ्न सक्नुहुन्छ ।

स्वदेश, विदेशबाट ख्याती प्राप्त कन्सल्टेन्सी, अनुभवि कन्सल्ट्याण्ट र विभिन्न कलेजद्धारा एकै छानामुनि परामर्श लिनको लागि इक्यान शैक्षिक मेलाबाहेक अरु विकल्प छैन । सबैलाई मेला भिजिट गर्न आग्रह गर्दछु ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.