www.tandavnews.com
Fact ~ In search of truth

टौवामा आगो लाग्दा गाई,भैसी,गोरु जल्यो

 

पोखरा /ताण्डव न्यूज ।

पर्वतमा परालको टौवामा आगलागी हुदाँ १ भैसी,१ गोरु,१ गाईको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Batas

पर्वत जलजला गाउँपालिका – धारापानी बस्ने दिल बहादुर कार्कीको टौवामा अचानक आगलागी हुदाँ टौवा मुनि बाँधी राखेको पशुहरु जलेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । टौवा जल्दा ७० भारी पराल जलि नष्ट भएको छ ।

सांकेतिक तस्बिर :गुुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.