www.tandavnews.com
Fact ~ In search of truth

ज्ञानेन्द्रको पोखरा सेडुअल : शनिबार विन्ध्यवासिनी मन्दिर पुग्ने

विनिता सुनार
पोखरा, ताण्डव न्यूज ।

पूर्वराजा ज्ञानेन्द्र शाह विन्ध्यवासिनी मन्दिरमा दर्शन गर्ने भएका छन् ।

पौष ७ गते विहान ११ बजे पत्नि कोमलसंगै विन्ध्यवासिनी दर्शनमा निस्कने शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले बताए ।

Batas

‘राजसंस्थाका प्रतिनिधिहरुले प्रमुख शहरहरु पुग्दा त्यहाँको देवीदेवताहरुको दर्शन गर्ने चलन छ,’ अध्यक्ष बस्नेतले भने, ‘ सोही अवसरमा राजा र जनताबीच भेटघाट समेत हुनेछ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.