www.tandavnews.com
Fact ~ In search of truth

रबि ओड भए दाेस्राे नेपाल आइडल, पाेखराका बिक्रम उपबिजेता

पाेखरा
ताण्डव न्यूज ।

चर्चित रियालीटि सो नेपाल आइडल सोको दोस्रोे संस्करणको विजेता रबि ओड भएका छन् । पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी क्रमश दोस्रो, तेस्रो, र चौँथो भएका छन् । रबिले २२ लाख रकम सहित होन्डा डब्लु आरडी गाडी हात पारे । बिक्रमले २० र सुमितले १५ लाख रूपैयाँ हात पारे

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.