www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा अपरिचीत एक यूवा अचेत अबस्थामा फेला

तण्डव न्यूज
पोखरा ः
पोखरामा अपरिचीत युवा अचेत अबस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका ४ स्थित लिचिबोट पार्टीप्यालेस नजिकै नाम, थर ठेगाना केही नखुलेका अन्दाजी ३५ वर्ष जतिका यूवा अचेत अबस्थामा फेला परेको गण्डकी प्रदेशका प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

ति यूवालाई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल गण्डकी पठाइएको पुरीले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.