www.tandavnews.com
Fact ~ In search of truth

नारायणकाजी, गगन र रवीन्द्र विचको वैचारीक ब्याटल आज पोखरामा

पोखरा
ताण्डव न्यूज ।

पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारामा बुकवर्म फाउण्डेशन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित आईएमई नेपाल साहित्यिक महोत्सवअन्र्तगत विभिन्न समसामयिक विषयमा चर्चापरिचर्चा भइरहेका छन् ।

महोत्सवमा लेखक साहित्यकारसँगै सर्वसाधारणको उल्लेख्य सहभागिता रहँदै आएको छ । लेखकका पुस्तक किन्ने र उनीहरुसँग ‘अटोग्राफ’ लिँदै लेखक तथा पाठकबीचको भलाकुसारी र कार्यक्रमस्थल बाराही चोकमा दिनै भरी देख्न सकिन्छ ।

Batas

महोत्सवको अन्तिम दिन आज नारायणकाजी श्रेष्ठ, गगन थापा, रवीन्द्र मिश्र, प्रदीप गिरी, खगेन्द्र सङ्ग्रौला लगायतका विभिन्न पार्टीका नेता एवं लेखक र साहित्यकारबीच संवाद हुने कार्यक्रम रहेको छ । उनिहरुबिच अको नेतृत्व कस्तो र कसको भन्ने बारेमा बहस हुने छ ।

फेस्टीभलमा आजका सेसनहरु यस प्रकार छन्

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.