www.tandavnews.com
Fact ~ In search of truth

ल्होसारको अवसरमा गण्डकी प्रदेशले गर्यो बिदा

 

पोखरा ,
ताण्डव न्यूज ।

पुष १५ गते अर्थात आगामी आइतवारको दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा आह्वान गरेको छ ।

Lama collectio News Middle

गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा उक्त दिन बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय ,गण्डकी प्रदेशले आज सुचना जारी गर्दै बिदाको बारेमा जानकारी दिएको हो ।
उक्त दिन गण्डकी प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहनेछ ।

विदाको सूचना

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop