www.tandavnews.com
Fact ~ In search of truth

ल्होसारको अवसरमा गण्डकी प्रदेशले गर्यो बिदा

 

पोखरा ,
ताण्डव न्यूज ।

पुष १५ गते अर्थात आगामी आइतवारको दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा आह्वान गरेको छ ।

Batas

गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा उक्त दिन बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय ,गण्डकी प्रदेशले आज सुचना जारी गर्दै बिदाको बारेमा जानकारी दिएको हो ।
उक्त दिन गण्डकी प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहनेछ ।

विदाको सूचना

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.