www.tandavnews.com
Fact ~ In search of truth

आगलागी हुदाँ ३ लाखको क्षति

पोखरा ,
ताण्डव न्यूज ।

स्याङजामा २ तले कच्चि घरमा अचानक आगलागी हुदाँ ३ लाख बराबरको क्षति भएको छ।

बिरुवा गाउँपालिका ८ स्याँलडाडा बस्ने थमन बहादुर सार्कि र सुर्य बहादुर सार्कि दुई दाजुभाई बस्दै आएको ढुङगा माटोले बनेको ,खरले छाएको घरमा आगलागी भएको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

अगलागी बाट घर पुर्ण रुपमा जलेर नष्ट भएको छ भने घरमा रहेको अन्नपात ,लत्ताकपडा पनि नष्ट भएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.