www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा दुई जना मृत फेला

पोखरा
ताण्डव न्यूज ।
कास्कीमा दुइ जना मृत फेला परेका छन् । पुस १३ गते अन्नपूर्ण गाउँपालिका १० स्थित खुम्ब्रुङको मोदी खोलाको खोँचमा एउटा र पोखरा महानगरपालिका ३० भलाम र दिप जोड्नृ कालिखोला झलुंगे पुल नजिक स्याङ्जा फेदीदखोला घर भएकी ३५ वर्षिया विष्णु कार्की (जिसी) मृत फेला परेका हुन् ।

मोदीखोला खोँचमा भेटिएको शवको नाम ठेगाना साथै लिंग पनि छुट्टीएको छैन । दुबै घटनाको अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।

तस्बिर ः गुगल

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.