www.tandavnews.com
Fact ~ In search of truth

होटेलमा आगो लाग्दाँ ४ लाख बराबरको क्षति

पोखरा ,
ताण्डव न्यूज ।

म्याग्दीमा एक होटेलमा आगलागी हुदाँ ४ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

अन्नपुर्ण गाउँपालिका –३ दाना बस्ने शँकरमान गौचनको ढुङगा माटो र काठले बनेको दुई तले घरमा अचानक विद्युत सर्ट भई आगो लागेको ४ नम्बर प्रदेश कार्यालय पोखराले जानकारी दिएको छ ।

घरको पुर्व साइडको भाग पुर्णरुपमा जली नष्ट भएको छ भने मानविय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ । घरमा रहेको काठपात,लत्ताकपडा भने जलेर नष्ट भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.