www.tandavnews.com
Fact ~ In search of truth

केश मुण्डन गरि छोरासरह किरिया बसिन् सांसद उषा राई

 

 

पोखरा,
ताण्डव न्यूज ।
मातृशोकमा डुबेकी सांसद उषाकला राईले केश मुण्डन गरेकी छिन् ।

बुधबार हिजो उपचारको क्रममा आमा लक्ष्मी राईको निधन भएपछि केश मुण्डन गरि आमाको किरियामा बसेकी हुन् । दाजुभाइ नएकी सांसद राईले आमाबाबाको किरिया छोराले गर्ने हिन्दु चलनलाई तोड्दै छोरासरह केश मुण्डन गरि किरिया बसेकी हुन् ।

Batas

प्रदेश नम्बर १ की सांसद राईकी आमाको काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.