www.tandavnews.com
Fact ~ In search of truth

आइइएलटिएस टिचर ट्रेनिङ वर्कसप सम्पन्न

 

 

पोखरा ।

ब्रिट्रिस काउन्सिलको आयोजना तथा ईक्यान कास्कीको व्यवस्थापनमा तीन दिने ‘आइइएलटिएस टिचर ट्रेनिङ वर्कसप’ सम्पन्न भएको छ ।ट्रेनिङमा इक्यान कास्कीका १३ जना सदस्य संस्थाहरुका आइइएलटिएस शिक्षकको सहभागिता रहेको थियो ।

Batas

ट्रेनिङ को समापन कार्यक्रममा इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले ट्रेनिङबाट सिकेका ज्ञानलाई व्यवहारिकतामा उतार्नु पर्ने बताए । ट्रेनिङको संयोजक नसिव क्षेत्रीले संस्थाले यस्तो काम विगतमा पनि गरेको भन्दै आगामी दिनमा पनि गर्ने बताए ।

इक्यान कास्कीका सचिव रुद्र अर्यालले यस्तो ट्रेनिङले शिक्षकहरुको क्षमता अभिवृद्धि हुने बताए । ब्रिट्रिस काउन्सिल प्रशिक्षक रोहिनी प्रधानले ट्रेनिङ दिइएकी थिइन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.