www.tandavnews.com
Fact ~ In search of truth

घट्यो हवाई भाडा, पोखरा – काठमाण्डौँ पोखरा ५ हजार ५० रुपैयाँ

पोखरा
ताण्डव न्यूज ।

आयल निगमले हवाइ इन्धनको मूल्य घटाएसँगै हवाइ भाडाको मूल्य पनि घटाएको छ ।
यस अघिको भन्दा काठमाडौं – पोखराको भाडा १ सय ५५, विराटनगर २ सय ४०, जनकपुर १ सय ३०, भैरहवा २ सय ५, नेपालगन्ज ३ सय २५ र भद्रपुर रुटमा ३ सय रुपैयाँ भाडा घटेको हो । त्यस्तै अन्य विभिन्न आन्तरिक उँडानको भाडा पनि घटेको वायु सेवा निगमले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.