www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको मादीपुलबाट खस्दाँ कृष्ण घर्तिको मृत्यु

 

 

पोखरा ,
ताण्डव न्यूज ।

तनहुँमा पुलबाट खस्दाँ एकको ज्यान गएको छ ।

Batas

व्यास नगरपालिका –५ स्थित मादीपुलबाट खस्दाँ व्यास नगरपालिका –११ बस्ने अन्दाजी ४२ ४३ वर्षिय कृष्ण घर्तिको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पुलबाट खसेका घर्तिलाई तत्काल उद्धार गरि उपचारका लागी दमौली अस्पताल पठाइएकोमा उपचारको क्रममा डक्टरले उनलाई मृत घोषणा गरेका हुन् ।

यसैबीच यता स्याङजामा एक व्यक्ति मृत फेला परेको प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । स्याङजाको गल्याङ नगरपालिका –१० पक्वालि बस्ने ७० वर्षीय देउकला मस्र्याङगी मृत फेला परेकी हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.