www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

पोखरा
ताण्डव न्यूज ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । केही दिनयता ज्वोरोले सिथिल रहेकी सीतालाई आइतबार आज ललितपुरको धापासीस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो । छोरा प्रकाशको असामयिक निधन भएसँगै सीता पुर्वावस्थामा फर्कन सकेकि छैनन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.