www.tandavnews.com
Fact ~ In search of truth

फिर्केको मापदण्ड कायम गर्न माग

 

 

पोखरा,
ताण्डव न्यूज ।

फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितीले फिर्के खोलाको मापदण्ड कायम गरि पाउँ भन्दै महानगरलाई ध्यानाकर्षण गराएको छ ।

Batas

फिर्केको १० मिटर बनाउन लागिएको तर्फ ध्यानाकर्षण गराउँदै समितीले खोलाको मध्य भागलाई केन्द्र बनाई दायाँ –बायाँ ३/३ मिटर मापदण्ड कायम गर्न माग गरेको छ । मापदण्ड कहाँबाट र केका लागी भन्नेमा अन्योल सिर्जना भएको समितीले बताएको छ।

व्यक्ति ,समुदाय, संघसंस्था ,धार्मिक ,साँस्कृतिक,समाज ,शैक्षिक संस्थाका घरजग्गामा जथाभावी चिह्न लगाउने,असपष्ट मापदण्ड तोक्ने सरोकारवालाको सम्पत्तिमाथि दाग लगाउनाले सामाजिक प्रतिष्ठामा आँच ल्याएको र मानसिक तनाव दिई आंतकित बनाएको समितीको आरोप छ ।

Firke Letter

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.