www.tandavnews.com
Fact ~ In search of truth

रुपा ठकुरी समाज कास्कीको तदर्थ समिति गठन

कास्की ।

कास्की जिल्लाको रुपा गाउँपालिकामा रहेका ठकुरीहरुको वृहत भेलाले भिमसेनजङ्ग शाहीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा बिमला मल्ल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा लक्ष्मी शाही, सह सचिवमा रामबहादुर शाही र सदस्यहरुमा रविन ठकुरी, होमबहादुर ठकुरी, विकास सेन, इन्द्रबहादुर सेन, राजेन्द्रबहादुर सेन, एजुराज सिंह, लक्ष्मी मल्ल र तिला शाही रहेका छन् ।

Batas

सो भेलाले स्थानिय स्तरमा ठकुरी जातिय कला सँस्कृतिको संरक्षण सम्वद्र्धन एवं जगेर्ना गर्ने उद्देश्यका साथ रुपा ठकुरी समाज कास्कीको गठन गर्ने निर्णय गरेको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.