पोखरा
ताण्डव न्यूज ।
मंसिर पहिलो सातादेखि फरार रहेका शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मी अन्ततः प्रहरी हिरासतमा परेका छन् । उनी विरुद्ध मंसिर ३ गते नगरपालिकामा र मंसीर ५ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कार गरेको उजुरी परेको थियो।
अध्यक्ष रेग्मी सोमबार स्यवं जिल्ला प्रहरी कार्यालय तनहूँमा हाजीर (आत्मसमर्पण) गर्न आएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख तथा एसपी सिद्धिबादुर शाहले ताण्डव न्यूजसँग बताए ।
उनलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको एसपी शाहले जनाए ।
फलोअप १ : वडाध्यक्ष रेग्मी विरुद्ध बलात्कारको उजुरी, घटना लुकाउँदै प्रहरी
फलोअप २ : बलात्कारको आरोप लागेका वडाध्यक्ष रेग्मी फरार
फलोअप ३ : वडाध्यक्ष रेग्मी अझै फरार, ‘सेवा सुविधा कटौती’
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।