www.tandavnews.com
Fact ~ In search of truth

हिउँले सेताम्मै मनाङ – फोटो फिचर

पोखरा
ताण्डव न्यूज ।
मंगलबार देखि सुरु भएको हिमपातले मनाङ सेताम्मै भएको छ । मनाङमा अहिले पनि हिउँ परिरहेको स्थानीयहरुले बताएका छन् । माथिल्लो मनाङका स्थानीयहरु अधिकांशले केहि समय अघि नै जाडो छल्न बेशीँ झरिसकेका छन भने केहि हिउँमै कष्टकर जिवनयापन गरिरहेका छन् । हिउँपरेपनि नयाँवाली लगाउन पाइने भन्दै केहि स्थानीयहरु भने खुसी भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारीका अनुसार मनाङमा तीन फिट भन्दा बाक्लो हिउँ परेको छ ।

Batas

सबै तस्बिर नबिन लामिछाने मनाङ

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.