www.tandavnews.com
Fact ~ In search of truth

१५ फोटोमा हेरौँ ! पोखरामा तरुण दलको विरोध प्रदर्शन

पोखरा
ताण्डव न्यूज ।

नेपाल तरुण दलले शुक्रबार पोखरामा सरकारको विरोध गर्दै विशाल जुलुस निकालेको छ ।

नेपाल तरुण दल केन्द्रिय कार्य समितिको आयोजनामा सातवटै प्रदेशमा सरकारको विरोध कार्यक्रम राखिएकोमा शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा तरुण दलले र्याली निकालेको थियो ।

Batas

पोखराको चिप्लेढुंगाबाट सुरु भएको ¥याली न्यूरोड हुँदै पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

सबै तस्विर : माधव भुसाल/ताण्डव न्यूज

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.