www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा लागुऔषध सहित दुई पक्राउ

पोखरा
ताण्डव न्यूज ।

लागुऔषध सहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही घर भई पोखरा वस्दै आएका २० वर्षीय राई र कास्कीको बुढिबजार घर भएको वर्ष १८ को बिमल थापा मगरलाई गोप्य सूचनाको आधारमा प्रहरीले प्रक्राउ गर्न सफल भएको छ । उनीहरुबाट नर्फिन ७ थान, ड्राई जापान ७ थान, फेनार्गन ७ थान, प्रयोग नभएको सिरिन्ज २ थान र प्रयोग भएको सिरिन्ज २ थान सहित पक्राउ गरेको छ ।

Batas

उनीहरुले आफू बस्ने, कोठामा लागु औषध सेवन गर्ने गरेका छन् भन्ने सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.