www.tandavnews.com
Fact ~ In search of truth

लुट्न सके लुट कान्छा पोखराको मानव अधिकार चोकमा बजाइने

पाेखरा 

ताण्डव न्यूज । 

सरकारको दबाबपछि र सत्ता समर्थकहरुको आक्रोशित प्रतिक्रियापछि सर्जक पशुपति शर्माले आफ्नो युट्युबबाट डिलिट गरेको लुट्न सके लुट कान्छा बोलको गीतलाई पोखराको मानव अधिकार चोकमा सार्वजनिक रुपमै बजाइने भएको छ।

Batas

आयोजक स्वतन्त्र नागरिक भन्दै आइतबार साँझ ५ बजे माइतीघर मण्डलामा गीत बजाउने तयारी भएको हो।

राष्ट्रपति, प्रधानमन्त्री र सत्ता सञ्चालक दललाई आक्षेप लगाइएको भन्दै आक्रोशित प्रतिक्रियाहरु आएपछि शर्माले शनिबार राति आफ्नो युट्युब च्यानलबाट गीत डिलिट गर्दै परिमार्जित गीत पछि अपलोड गर्ने बताएका छन् ।

तर उनले आफ्नो च्यानलमा गीत डिलिट गरे पनि दर्जनौँ कपी गरिएका गीतहरु फेसबुक र युट्युबमा अपलोड भएका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.