www.tandavnews.com
Fact ~ In search of truth

ट्रयाक्टर दुर्घटना ,१ को मृत्यू, १ घाइते

संजय रेग्मी ,
पर्वत /ताण्डव न्यूज ।

पर्वतको विहादी गाउपालिका ५ उराममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घट्नामा एक जना गम्भीर घाइते भएका छन ।

ध १ च ३१५ नम्बरको ट्रयाक्टर उरामको हाडिखर्क भन्ने स्थानमा दुर्घटना हुँदा ट्रयाक्टरका मालिक उरामकै पदम बहादुर नेपालीको मृत्यू भएको वडाध्यक्ष श्याम के.सी.ले जानकारी दिए । यस्तै ट्रयाक्टरका सहचालक बिक्कु के.सी. गम्भीर घाईते भएका छन्। उनलाई उपचारको लागि स्याङजाको वालिङ हस्पिटलमा लगिएको छ ।

Batas

ट्रयाक्टर गुड्दै गरेको बेलामा छेउको माटो भासिएर दुर्घटना भएको पनि वडाध्यक्ष के.सी.ले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.