www.tandavnews.com
Fact ~ In search of truth

मौसम भोलि बिहीबारबाट खुल्ने सम्भावना

पोखरा,
ताण्डव न्यूज ।

देशभर बदली भएको मौसम भोलि बिहीबारबाट खुल्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

आज बुधबार भने देशभर मेगगर्जन सहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार उच्च पहाडी र हिमाली भेगमा अहिले पनि हिमपात तथा वर्षा भइरहेको छ ।

Batas

देशका धेरै ठाउँमा वर्षा भइरहेको छ ।

सांकेतिक तस्बिर:गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.