www.tandavnews.com
Fact ~ In search of truth

यसरी पोको पारियो रबिन्द्रको शव

पोखरा
ताण्डव न्यूज ।

रबिन्द्र अधिकारीको शवलांई पहेँलो कपडाले बेरेर पोको पारेर काठमाडौँ ल्याउन लागिएको छ ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना संस्कृति पर्यटन तथा नगारिक उड्यन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको निधन भएको थियो । अधिकारी र उनको पिएसो अर्जुन घिमिरेको मात्र शव चिनिने अबस्थामा भेटिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.