www.tandavnews.com
Fact ~ In search of truth

प्याराग्लाइडिङ दुर्घटनामा रसियन नागरिकको मृत्यु

 

पोखरा,

ताण्डव न्यूज ।

Batas

मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटनाबाट एक विदेशी नागरिकको मृत्यु भएको छ ।

सरांकोटबाट उड्ने क्रममा रसियन नागरिक विएमआइ जिभिआइएलको मृत्यु भएको हो । उनको उपचारको क्रममा मेट्रोसिटी हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर गणेश सुवेदीले जानकारी दिए । ‘उड्ने क्रममा दुर्घटना भएका रसियन नागरिक उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो,’ सुवेदीले भने ।

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.