www.tandavnews.com
Fact ~ In search of truth

जीएमसी काण्ड : सिइओ र नियन्त्रकविरुद्ध मुद्धा दर्ता, अन्यको खोजी

पोखरा
ताण्डव न्यूज ।

विभिन्न सयममा गरि ५३ करोड ठगी गरेको आरोपमा पक्राउ परेका गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परिक्षा नियन्त्रक लक्ष्मण शर्माविरुद्ध ठगी मुद्धा दर्ता भएको छ । बुधबार पक्राउ परेको उनीहरु विरुद्ध कास्की प्रहरीले विहिबार मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कलेजका विद्यार्थीले शिक्षाको नाममा ठूलो ठगी भएको भन्दै कलेज सञ्चालक, प्रिन्सीपल,प्रशासकिय अधिकृत, लेखा शाखा प्रमुख गरि १० जना विरुद्ध उजुरी दिएका थिए । अन्यको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.