www.tandavnews.com
Fact ~ In search of truth

रुपन्देहीमा तरुण दलका कार्यकर्ता अमिस पुरीको हत्या

पोखरा ,
ताण्डव न्यूज ।

रुपन्देहीको देवदहमा तरुण दलका सक्रिय कार्यकर्ताको हत्या भएको छ। देवदह नगरपालिका – ५ का तरुण दलका कार्यकर्ता २० वर्षीय अमिस पुरीको अज्ञात समुहले गोली हानी हत्या गरेको हो ।

गए राती उनलाई अज्ञात समूहले गोली हानेका थिए ।गोली लागेर गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

हत्यामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.