www.tandavnews.com
Fact ~ In search of truth

एक्सपर्ट रकडेल होली फेस्टीभल : विपुल सहित विभिन्न कालाकारले सिड्नी घन्काउने

पोखरा
ताण्डव न्यूज ।

आउँदै गरेको नेपालीहरुको चाड होलीको अवसरमा अष्ट्रेलियाको सिड्नीमा विशेष कार्यक्रम हुने भएको छ । कमेरो इभेन्ट्सको प्रस्तुतीमा ‘एक्सपर्ट रकडेल होली फेस्टीभल’ आोजना हुन लागेको हो ।

मार्च १६मा सुड्नी स्थित रकडेल बिसेन्टेन्नीयल पार्कमा होली फेस्टीभल हुने आयोजकले जनाए । गायक विपुल क्षेत्री एण्ड द ट्रभलीङ ब्याण्ड, हाइपर ब्याण्ड, इनोक तामाङसँगै नायीका निता ढुङ्गाना र सरद घिमिरेले आफ्नो प्रस्तुती राख्नेछन् । सँगै, डिजे नटकेसले डिजे सेसनमा अष्ट्रेलियावासी नेपालीलाई नचाउनेछन् ।

Batas

सुभेच्छा खड्काले कार्यक्रमको सञ्चालन गर्नेछिन् । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस कार्यक्रमको टाइटल स्पोन्सर रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.