www.tandavnews.com
Fact ~ In search of truth

नयाँबजारमा बाइक र स्कुटर ठोक्कियो,स्कुटर चालक घाईते

पोखरा,
ताण्डव न्यूज ।
पोखरा –९ नयाँबजारमा पल्सर बाइक र स्कुटर एक आपसमा ठोक्दिाँ दुर्घटना भएको छ ।
पृथ्वीचोकबाट महेन्द्रपुलतर्फ जादैँ गरेको दवै साधन एक आपसमा ठोक्किएका हुन् ।दुर्घटनामा स्कुटर चालक घाईते भएका छन् । घाईते चालकलाई उपचारका लागी तुरुन्तै अस्पताल लगिएको छ उनको नाम, थर ,ठेगाना खुलेको छैन् ।
ग १४ प ४६५ नम्बरको बाइक र ग १० प ९१८४ नम्बरको स्कुटर ठोक्किएका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.