पोखरा ,
ताण्डव न्यूज ।
स्याङ्जामा करेन्ट लाग्दा एकको ज्यान गएको छ ।
विरुवा गाँउपालिका –६ गैरी बस्ने ५७ वर्षीय कृष्ण बहादुर थापाले खेत जोत्ने क्रममा जुवा बिजुलीको काठको पोलमा ठोक्किदाँ बिजुलीको पोल एक्कासी भाँचिन गई थापालाई करेन्ट लागेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।करेन्ट लागी थापाको घटनास्थलमै मृत्यु भएको हो ।
सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.