www.tandavnews.com
Fact ~ In search of truth

विप्लवका ८ कार्यकर्ता पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

नेत्रविक्रम चन्द विप्लवका ८ कार्यकर्ता पक्राउ परेका छन् ।

विप्लव पछिको तेस्रो वरियताका नेता तथा स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली सहित ८ कार्यकर्ता गएराति काभ्रेको काफलडाँडाबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ओलीसहित धर्मराज राजबाहक,रामकृष्ण खतिवडा,शंकर अधिकारी,विजय श्रेष्ठ,ललित तामाङ,सञ्जीव कार्की ,देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.