www.tandavnews.com
Fact ~ In search of truth

विप्लवका अर्का प्रभावशाली नेता घनश्याम पक्राउ

पोखरा,
ताण्डव न्यूज ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्व माओवादीका नेता धमाधम पक्राउ परिरहेका छन् ।

विप्लवको अर्का प्रभावशाली नेता कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पुष्कर पक्राउ परेका छन् । श्रेष्ठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । उनीहरु सुनसरी–मोरङ क्षेत्रबाट पक्राउ परेका हुन् ।पक्राउ परेका अर्का नेताको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।

सरकारको प्रतिबन्धसगै विप्लवका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरिरहेको छ र उनीहरुको गतिविधी माथि उच्च निगरानी बढाएको छ ।

Batas

तस्बिर गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.