www.tandavnews.com
Fact ~ In search of truth

मोटरसाइकल र स्कुटर चोर्ने गणेश पक्राउ

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले गणेश गौचनलाई पक्राउ गरेको छ ।

विभिन्न मिति र स्थानहरुबाट मोटरसाईकल र स्कुटर हराएको निवेदन जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा उजुरी प्राप्त भएपछि बिशेष टोली परिचालन गरेको थियो ।

Batas

चोरी भएका साधनको खोजतलास गर्ने क्रममा पृथ्विचोक बस्ने मुस्ताङ लेतेका २६ वर्षीय गणेशलाई हराएका ग.१.प.७५०० नं को १८० सिसिको पल्सर, ग १२ प ३१४३ र ग १३ प ७६७३ नं को डियो स्कुटर सहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.