पोखरा
ताण्डव न्यूज ।
६२ औँ सहकारी दिवस आज पोखरामा मनाईदैछ । ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने मुल नारा सहित आज राष्ट्रिय सहकारी दिवस देशैभर विविध कार्यक्रम गरि मनाईदैछ ।
दिवसको अवसरमा पोखरामा प्रभातफेरि सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको कार्यालय अगाडिबाट ११ बजे शुरु भएको प्रभातफेरी सभागृहचोक, पृथ्वीचोक हुदैँ प्रदर्शनी केन्द्रमा पुगी सभामा परिणत भएको छ ।

सबै तस्बिर : माधव भुसाल
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.