www.tandavnews.com
Fact ~ In search of truth

नयाँ वर्षको अवसरमा मुक्तिनाथ परिसरमा सरसफाई

पोखरा ।

नयाँ वर्षको अवसरमा नेविसंघ र तरुण दलका युवाले मुक्तिनाथ मन्दिर परिसरमा आज आइतबार सरसफाई गरेका छन् ।

काँग्रेसका युवा नेता अविनाश गौचन थकाली र तरुण दल जिल्ला कार्यसमिती मुस्ताङका कोषाध्यक्ष नविन गौचनको सभापतित्व सरसफाई सम्पन्न भएको हो । भगवान श्री मुक्तिनाथलाई हाम्रो प्रार्थना ,स्वस्थ र सफा मुस्ताङ हामी सबैको चाहना भन्ने नारासहित गरिएको सरसफाईमा झण्डै एक ट्रक फाहोर संकलन भएको काँग्रेस युवा नेता अविनाश गौचन थकालीले जानकारी दिए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.