www.tandavnews.com
Fact ~ In search of truth

कालो पट्टी बाँधेर युवा पत्रकारद्धारा अर्जुन गिरी रिहाइको माग

पोखरा,
ताण्डव न्यूज ।

पत्रकार अर्जुन गिरीको रिहाइको माग गदै युवा पत्रकार संजाल गण्डकीले बुधबार कालो पट्टी बाँधेर विरोध जनाएको छ ।

साइबर क्रइमको मुद्धामा नेपाल प्रहरीको केन्द्रिय अनुन्सधान ब्यूरो सिआइबीको हिरासतमा रहेका पत्रकार गिरीको रिहाई नभएसम्म कालो पट्टी लगाएर विरोध गर्ने संजालले जनाएको छ ।

Batas

‘विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर, पत्रकारिता साइबर क्राइम होइन, पत्रकार अर्जुन गिरीलाई तत्काल रिहा गर’ भन्दै विरोध जनाए ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.