www.tandavnews.com
Fact ~ In search of truth

जिल्ला नेतृत्वको सूची हातमा परेसँगै कार्यक्रमस्थलबाट किन बाहिरिए माधव नेपाल ?

पोखरा,
ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टीले ७० औँ एकता दिवस मनाइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल भने कार्यक्र स्थलबाट बाहिरिएका छन् ।

एकता दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीले ७७ जिल्लामा चयन गरेको अध्यक्ष र सचिवको सूचि हेरेसगैँ नेपाल कार्यक्रम स्थलबाट बाहिरिएका हुन् । एकतामा आफ्नो पक्ष पेलेको भन्दै असन्तुष्टि व्यक्त गर्दै नेपाल कार्यक्रमबाट बाहिरिएको जनाइएको छ ।

Lama collectio News Middle

पार्टी एकताको झण्डै एक वर्ष पछि नेपाल कम्युनिष्ट पार्टीले आज ७७ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

फाइल तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop