पोखरा,
ताण्डव न्यूज ।
नेपाल कम्युनिष्ट पार्टीले ७० औँ एकता दिवस मनाइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल भने कार्यक्र स्थलबाट बाहिरिएका छन् ।
एकता दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीले ७७ जिल्लामा चयन गरेको अध्यक्ष र सचिवको सूचि हेरेसगैँ नेपाल कार्यक्रम स्थलबाट बाहिरिएका हुन् । एकतामा आफ्नो पक्ष पेलेको भन्दै असन्तुष्टि व्यक्त गर्दै नेपाल कार्यक्रमबाट बाहिरिएको जनाइएको छ ।

पार्टी एकताको झण्डै एक वर्ष पछि नेपाल कम्युनिष्ट पार्टीले आज ७७ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।
फाइल तस्बिर :गुगलबाट
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.