www.tandavnews.com
Fact ~ In search of truth

३ किलो गाँजाको धुलो सहित बागलुङ ताराखोलाका हरिभक्त पौडेल पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले ३ किलो ८ सय ग्राम गाँजाको धुलोसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बागलुङ जिल्ला ताराखोला गाउँपालिका ५ का ४४ वर्षीय हरि भक्त पौडेल गाजाँ सहित बागलुङ बसपार्कबाट पक्राउ परेका हुन् । पौडेलले लागू औषध गाँजा चरेश बागलुङ जिल्लाबाट खरीद गरी ल्याई पोखराका विभिन्न स्थानहरुमा बिक्रीवितरण ओसारपसार सेवन सञ्चय गर्दै आएको प्रहरीले जनाएको छ । उनी माथि थप अनुसन्धान भईरहेको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.