www.tandavnews.com
Fact ~ In search of truth

निर्माण व्यवसायीको रक्तदान कार्यक्रममा ७४ युनिट संकलन

पोखरा,
ताण्डव न्युज ।

निर्माण व्यवसायी समितिको रक्तदान कार्यक्रमा ७४ युनिट रगत संकलन भएको छ । अच्युत प्रसाद खनालको संयोजकत्वमा मंगलबार छैटौं खुल्ला रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा डा. अर्जुन आचार्यको प्रमुख उपस्थिति रहेको थियो ।

समितिका अध्यक्ष अर्जुन थापाको सभापतित्वमा भएको कार्यक्रममा सचिव बेलबहादुर बस्नेतले सञ्चालन गरेका थिए । समितिका सदस्यहरु, विद्यार्थी, कर्मचारीहरुले लगायतले रक्तदान गरेका थिए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.