www.tandavnews.com
Fact ~ In search of truth

११ मिनेटको अन्तरमा धादिङ केन्द्र बनाई भूकम्पको २ ठुला धक्का

पोखरा,
ताण्डव न्यूज ।

आज एकाबिहानै काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ।

बिहान ६ बजेर २९ मिनेट जाँदा २ पटक भूकम्प गएको हो । भूकम्पको ठुलै धक्का महशुस भएको जनाइएको छ । धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

Batas

भूकम्पको पहिलो धक्काको ११ मिनेटपछि ६ः४० मा पुनःभूकम्पको धक्का महशुस भएको थियो । दोस्रो धक्का ४.३ म्याग्नेच्युडको रहेको केन्द्रले जनाएको छ । वैशाख १२ अगाडि दुई धक्का महशुस हुदाँ काठमाडौंका स्थानीय तथा आसपासका जिल्लाका मानिसहरु भयभित बनेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.