www.tandavnews.com
Fact ~ In search of truth

शिखर सम्मेलनका लागी राष्ट्रपति भण्डारी चीनतर्फ

पोखरा ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज बुधबार छिमेकी देश चीन प्रस्थान गरेकी छन् । बेल्ट एण्ड रोड इनिसियटिभको दोस्रो शिखर सम्मेलनमा सहभागी हुन भण्डारी ची गएकी हुन् ।बेल्ट एण्ड रोड इनिसियटिभको शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हँदैछ ।

राष्ट्रपति भण्डारी सियान हुँदै बेइजिङ पुग्नेछिन् । बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग दुई पक्षी भेटवार्ता गर्ने जनाइएको छ । भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तस्तरीय नेताहरुसगँ पनि भेटघाट तथा छलफल गर्नेछिन् ।

Batas

राष्ट्रपति भण्डारी यही वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.